१ पत्रुस 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि तिमीहरूको विश्वासको अन्तिम परिणाम भनेको तिमीहरूका प्राणको मुक्ति हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 किनभने तिमीहरूले उहाँमा विश्वास गरेका कारण तिमीहरूले आत्माको मुक्ति पाएका छौ। Viz kapitolaपवित्र बाइबल9 तिमीहरूको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरूको आत्मा बचाउँनु हो। अनि तिमीहरूले तिमीहरूको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ। Viz kapitola |