१ पत्रुस 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरलाई स्तुति होस्! उहाँको अपार कृपामा येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानद्वारा जीवित आशामा हामीलाई नयाँ जन्म दिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुनुहुन्छ! उहाँको महान् कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरको प्रशंसा होस्। येशू ख्रीष्टलाई मरेकोबाट जिउँदो गराएर ठूलो दयाले उहाँले हामीलाई नयाँजन्म दिनुभयो। यसैले हामीले जिउँदो आशा पाएका छौं। Viz kapitolaपवित्र बाइबल3 परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन् उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ। Viz kapitola |