१ राजा 6:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनले भवनको मुख्य कोठा र भित्री पवित्रस्थानको भित्तामा जोडिने गरी भवनको वरिपरि एउटा संरचना बनाए। जसका छेउ-छेउमा कोठाहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मुख्य सभाकक्ष र भित्री पवित्रस्थानको विपरीत तिनको भवनका चारैपट्टि भित्तासँगै गाँसेका कोठाहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 बाहिरी भित्ताका दुई बगाल र पछिल्लोपट्टि, एउटा तीनतले घर जोडेर बनिएको थियो। हरेक तला २.२ मिटर अग्लो थियो। Viz kapitolaपवित्र बाइबल5 तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो। Viz kapitola |