१ राजा 6:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले मन्दिरका भित्ताहरूमा आँखीझ्यालहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनले मन्दिरको छानामुनिका साँघुरा झ्यालहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मन्दिरका भित्ताहरूमा अग्ला-अग्ला ठाउँमा झ्यालहरू थिए। ती झ्यालहरू बाहिरी भित्तापट्टि साँगुरिएर गएका थिए। Viz kapitolaपवित्र बाइबल4 त्यहाँ मन्दिरमा साँघुरा झ्यालहरू थिए। यी झ्यालहरू बाहिरबाट साँधुरो अनि भित्रबाट फराकिलो थियो। Viz kapitola |