१ राजा 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहको निम्ति राजा सोलोमनले बनाएको मन्दिर साठी क्यूबिट लामो, बीस क्यूबिट चौडा र तीस क्यूबिट अग्लो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुको निम्ति सोलोमन राजाले बनाएको मन्दिरको लमाइ साठी हात, चौड़ाइ बीस हात र उचाइ तीस हात थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मन्दिर भित्रको लमाइ २७ मिटर, चौडाइ ९ मिटर र उचाइ १३.५ मिटर थियो। Viz kapitolaपवित्र बाइबल2 मन्दिर 60 हात लामो, 20 हात चौंडा अनि 30 हात अग्लो थियो। Viz kapitola |