१ राजा 4:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 अहीशार, जो दरबारका प्रशासक थिए; अब्दाका छोरा अदोनीराम, जो ज्यालाविना काम गर्नेहरूलाई खटाउनेका प्रमुख थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अहीशार— राजमहलका जिम्मावाल, अब्दाका छोरा अदोनीराम— बेगार काम गर्नेहरूका जिम्मावाल। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 दरबारिया चाकरहरूका अधिकारी अहीशार बेगारीहरूका अधिकारी अब्दाको छोरो अदोनीराम। Viz kapitolaपवित्र बाइबल6 अहीशार। अहीशार महलको प्रत्येक वस्तुका लागि जिम्मेवार थिए। अब्दाका छोरा अदोनीरामः अदोनीराम दासहरूको अध्यक्ष थिए। Viz kapitola |