Online Bible

- Reklamy -




१ राजा 4:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 सोलोमनको बुद्धिका कुरा सुन्‍न भनेर हरेक देशका राजाहरूले आफ्ना राजदूतहरूलाई पठाउँथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 सोलोमनका बुद्धिको बारे थाहा पाएका संसारका सबै राजाहरूबाट पठाइएका सबै जातिका मानिसहरू तिनको बुद्धि सुन्‍न तिनीकहाँ आउँथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 सारा संसारका राजाहरूले उनको बुद्धिबारे सुने र उनका बुद्धिका कुरा सुन्‍नलाई देश-देशबाट मानिसहरू पठाउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 सबै राष्ट्रहरूका मानिसहरू राजा सुलेमानको ज्ञानका कुरा सुन्न आउने गर्दथे। सबै राष्ट्रका राजाहरू आफ्ना बुद्धिमान मानिसहरूलाई राजा सुलेमानको कुरा सुन्न पठाउँने गर्दथे।

Viz kapitola kopírovat




१ राजा 4:34

Následuj nás:

Reklamy


Reklamy