१ राजा 4:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिनी एज्री एतान र माहोलका छोराहरू हेमान, कलकोल, दर्दा र सबै मानिसहरूभन्दा बढी बुद्धिमान् थिए। तिनको ख्याति चारैतिरका राष्ट्रहरूमा फिँजियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तिनी अरू सबै मानिसहरूभन्दा बुद्धिमान् थिए— एज्री एतान, अनि माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्दा पनि तिनी बढ़ी बुद्धिमान् थिए। अनि तिनको ख्याति वरिपरिका सबै जाति-जातिहरूका बीचमा फैलियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 उनी सबैभन्दा बुद्धिमान् थिए। एतान एज्री, माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्दा पनि उनी बुद्धिमान् थिए र उनको नाम छिमेकीका सबै देशहरूमा फैलिएको थियो। Viz kapitolaपवित्र बाइबल31 उनी विश्वमा सबै मानिसहरूभन्दा बढी बुद्धिमानी थिए। उनी एज्रही एतानभन्दा पनि बढी बुद्धिमान थिए। उनी हेमान, कलकोल अनि दर्दा भन्दा बढी बुद्धिमान थिए। यिनीहरू माहोलका छोरा थिए। राजा सुलेमान इस्राएल र यहूदाको वरिपरिका सबै देशहरूमा प्रख्यात भए। Viz kapitola |