१ राजा 4:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 सोलोमनको बुद्धि पूर्वका सारा मानिसहरू र इजिप्टका सम्पूर्ण जनहरूको बुद्धिभन्दा महान् थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 सोलोमनको बुद्धि पूर्वका सबै मानिसहरू र मिश्रदेशका सबै मानिसहरूको बुद्धिभन्दा ज्यादै बढ़ी थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 पूर्वका अथवा मिश्रका सबै बुद्धिमान् मानिसहरूभन्दा सोलोमन बढी बुद्धिमान् थिए। Viz kapitolaपवित्र बाइबल30 सुलेमान पूर्वी देशहरूका सबै मानिसहरू अनि सबै मिश्रीहरू भन्दा ज्ञानी थिए। Viz kapitola |