Online Bible

- Reklamy -




१ राजा 4:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनीहरूले रथका घोडाहरू र अरू घोडाहरूका निम्ति आवश्यकता अनुसारको जौ र पराल ल्याउँथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 रथका घोड़ाहरू र अरू घोड़ाहरूका निम्‍ति पनि तिनीहरूले तोकिएका आ-आफ्‍ना जौ र परालका हिस्‍सा ल्‍याउँथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 हरेक जिल्‍ला-अधिकारीले चाहिएअनुसार आफ्‍ना हिस्‍सामा परेको जौ र पराल, रथ तान्‍ने र अरू घोडाको निम्‍ति पनि दिंदथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 शासकहरूले यी पशुहरूका निम्ति प्रचुर मात्रमा खाना अनि जौं जुटाउने गर्थे। तिनीहरूले ती अन्नहरू निश्चित ठाउँमा ल्याए।

Viz kapitola kopírovat




१ राजा 4:28

Následuj nás:

Reklamy


Reklamy