Online Bible

- Reklamy -




१ राजा 4:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 किनकि तिनले नदीको पश्‍चिमपट्टिका सबै राज्यहरू, अर्थात् तिप्सादेखि गाजासम्म राज्य गर्थे। तिनको चारैतिर शान्ति थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 किनकि तिनले यूफ्रेटिस नदीको पश्‍चिमपट्टिका सबै देश, अर्थात्‌ तिफसादेखि गाजासम्‍म राज्‍य गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 यूफ्रेटिस नदीको पश्‍चिममा नदीछेउको तिफसादेखि पश्‍चिमपट्टि गाजा सहरसम्‍म रहेको सम्‍पूर्ण देशमाथि सोलोमनले राज्‍य गर्थे। यूफ्रेटिस नदीका पश्‍चिमपट्टिका सबै राजाहरू उनका अधीनमा थिए र छिमेकीका सबै देशहरूसित उनको मिलाप थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 सुलेमान यूफ्रेटिस नदीको पश्चिम तिरका सबै देशहरूमा शासन गर्दथे। यो क्षेत्र तिप्सादेखि गाजाँसम्म थियो। सुलेमानले राज्यको चारैतिर शान्ति कायम गरेका थिए।

Viz kapitola kopírovat




१ राजा 4:24

Následuj nás:

Reklamy


Reklamy