१ राजा 4:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 दश वटा पालेका गोरुहरू, बीस वटा चरनमा पालिएका गोरुहरू, र एक सय वटा भेडाबाख्राका साथमा मृग, चित्तल, जरायो र पालेका पक्षीहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 गोठमा पालेका दश वटा गाई-गोरुहरू, खर्कमा पालेका बीस वटा गाई-गोरुहरू, एक सय भेड़ा र बाख्रा, अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 गोठमा पालेका दश वटा गोरु, चरनमा हुर्केका बीस वटा गोरु र सय वटा भेडाहरू चाहिन्थ्यो। तीबाहेक मृग, चित्तल, जरायो र असल पंक्षीहरू पनि चलाइन्थे। Viz kapitola |