Online Bible

- Reklamy -




१ राजा 4:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यहूदा र इस्राएलका मानिसहरू समुद्रका किनारका बालुवासरह असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र तिनीहरू खुशी थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैँ असंख्‍य थिए। तिनीहरू खान्‍थे, पिउँथे र सुखसित रहन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यहूदा र इस्राएलका मानिसहरू समुद्रका किनारका बालुवाझैँ असङ्‍ख्य थिए। तिनीहरू खान्‍थे, पिउँथे र मोज गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यहूदा र इस्राएलमा धेरै संख्यामा मानिसहरू थिए। मानिसहरूको संख्या समुद्रतटका बालुवाका कण जति नै थिये। मानिसहरू सुखी जीवन व्यतीत गर्दैथिएः तिनीहरू खानपीन गर्दथिए अनि खुशी थिए।

Viz kapitola kopírovat




१ राजा 4:20

Následuj nás:

Reklamy


Reklamy