१ राजा 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण तपाईंको सेवकलाई ठिक र बेठीक छुट्याउन सक्ने तपाईंको जातिलाई सही शासन गर्ने समझदार हृदय दिनुहोस्। किनकि कसले तपाईंको यो महान् जातिलाई शासन गर्न सक्छ र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसकारण तपाईंको प्रजालाई ठीकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस्, र त्यसले असल र खराबको भेद छुट्ट्याउन सकोस्। किनकि तपाईंको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्छ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसकारण तपाईंका प्रजालाई न्यायसित राज्य गर्ने बुद्धि मलाई दिनुहोस्, र त्यसले असल र खराब छुट्ट्याउन सकोस्। नत्र कसरी म यो तपाईंको महान् जातिलाई शासन गर्न सकूँला?” Viz kapitolaपवित्र बाइबल9 यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।” Viz kapitola |