१ राजा 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 राजा बलिदान चढाउनलाई गिबोनमा गए। किनकि त्यो सबैभन्दा महत्वपूर्ण अल्गो देवस्थान थियो। सोलोमनले त्यस वेदीमाथि एक हजार होमबलि चढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सोलोमन राजा गिबोनमा बलिदान चढ़ाउनलाई गए, किनकि डाँड़ाका थानहरूमा सबैभन्दा मुख्य स्थान यही थियो। त्यहाँ वेदीमा तिनले एक हजार होमबलि चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 एक चोटि बलि चढाउन उनी गिबोनमा गए किनभने त्यहाँ सबैभन्दा धेरै नाम चलेको वेदी थियो। बितेका दिनमा उनले त्यहाँ एक हजार होमबलिहरू चढाएका थिए। Viz kapitolaपवित्र बाइबल4 राजा सुलेमान बलि चढाउन गिबोन गए। उनी त्यस ठाउँमा जाने कारण के थियो भने त्यो सबै भन्दा महत्वपूर्ण अग्लो स्थल थियो। सुलेमानले त्यस वेदीमा 1,000 बलि चढाए। Viz kapitola |