Online Bible

- Reklamy -




१ राजा 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सोलोमनले आफ्ना पिता दावीदले दिएका निर्देशनअनुसार हिँडेर याहवेहप्रति आफ्नो प्रेम देखाए। तर तिनले अल्गा देवस्थानहरूमा बलिदान चढाउन र धूप बाल्न भने छोडेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 सोलोमन आफैले चाहिँ आफ्‍ना पिता दाऊदले बनाएका धार्मिक-विधानहरूको पालन गर्दै परमप्रभुलाई नै प्रेम देखाए। तर तिनले डाँड़ाका थानहरूमा बलि चढ़ाएर धूप बाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 सोलोमनले परमप्रभुलाई प्रेम गर्थे र आफ्‍ना बुबा दाऊदका अर्तिहरू मान्‍दथे। तर उनले पनि विभिन्‍न वेदीमा पशु मारेर बलि चढाउँदथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए।

Viz kapitola kopírovat




१ राजा 3:3

Následuj nás:

Reklamy


Reklamy