Online Bible

- Reklamy -




१ राजा 22:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर यहोशापातले सोधे, “यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसलाई हामीले यसको बारेमा सोध्न सकौँ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर यहोशापातले सोधे, “के परमप्रभुका अगमवक्ता यहाँ छैनन्, जसलाई हामी सोध्‍न सक्‍छौं?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर यहोशापातले सोधे, “परमप्रभुको इच्‍छा बुझ्‍नलाई अर्का कुनै अगमवक्ता छैनन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तर यहोशापातले भने, “के यहाँ अरू परमेश्वरका अगमवक्ताहरू छन्? यदि छन् भने हामीले सोध्नु पर्छ परमेश्वर के भन्नुहुन्छ।”

Viz kapitola kopírovat




१ राजा 22:7

Následuj nás:

Reklamy


Reklamy