१ राजा 22:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 यहोशापातको शासनका अरू घटनाहरू, तिनले गरेका उपलब्धीहरू र तिनका फौजी वीरताको विषयमा ती यहूदाका राजाका पुस्तकहरूमा लेखिएका छैनन् र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 यहोशापातको राजकालका अरू घटनाहरू र तिनले गरेका उपलब्धिहरू र तिनका सैनिक सफलताहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 यहोशापातले गरेका अरू सबै कामहरू, उनका लडाइँ र वीरताका कुराहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ। Viz kapitolaपवित्र बाइबल45 यहोशापातले इस्राएलका राजासँग शान्ति सम्झौता गरे। यहोशापात साह्रै वीर थिए अनि धेरै युद्धहरू गरे। यी सबै कुराहरू जो उनले गरे यहूदाका राजाको इतिहासको पुस्तकमा लेखिएको छन्। Viz kapitola |