१ राजा 22:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 आहाब आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे। तिनका छोरा अहज्याह तिनीपछि राजा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 आहाब आफ्ना पित्रहरूसित सुते, र तिनका छोरा अहज्याह तिनीपछि राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 उनी मरेपछि उनको छोरो अहज्याह राजा भए। Viz kapitolaपवित्र बाइबल40 आहाबको मृत्यु भयो अनि उनलाई पुर्खाहरू सँगै गाडियो। उनका छोरा अहज्याह उनी पछि राजा भए। Viz kapitola |