१ राजा 22:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तब ती रथका सेनापतिहरूले तिनी इस्राएलका राजा होइन रहेछन् भनी देखे। अनि तिनीहरूले उनलाई पछ्याउन छोडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तब ती रथहरूका सेनापतिहरूले तिनी त इस्राएलका राजा होइन रहेछन् भनी देखे, र उनीहरूले तिनलाई खेद्न छोड़िदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 उनी इस्राएलका राजा होइन रहेछन् भनी तिनीहरूले थाहा पाए र रोकिए। Viz kapitolaपवित्र बाइबल33 सेनापतिहरूले देखे कि ऊ त्यो इस्राएलको राजा होइनन्। यसकारण तिनीहरूले उनलाई मारेनन्। Viz kapitola |