Online Bible

- Reklamy -




१ राजा 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर अब त्यसलाई निर्दोष नठान्‍नू। तँ बुद्धिमान् मानिस होस्। त्यसलाई के गर्नुपर्छ, सो तैँले जान्‍नेछस्। त्यसको शिर रगतसितै चिहानमा जाओस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर अब त्‍यसलाई तिमीले निर्दोष नसम्‍झ। तिमी बुद्धिमान्‌ मानिस छौ र त्‍यसलाई कस्‍तो व्‍यवहार गर्नुपर्छ सो तिमीले जान्‍नेछौ। त्‍यसको फुलेको कपाल चिहानमा रगतैसँग जाओस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर तिमीले त्‍यसलाई दण्‍ड नदिई नछोड्‍नू। के गर्नुपर्छ, त्‍यो तिमी जान्‍दछौ। त्‍यसलाई मार्ने प्रबन्‍ध गर्नू।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अब उनलाई दण्ड नदिई न छोड। तिमी बुद्धिमान मानिस हौ, उनीसित के गर्नुपर्छ तिमी राम्ररी जान्दछौ। तर उनलाई बूढेसकालमा शान्तिका साथ मर्न नदेऊ।”

Viz kapitola kopírovat




१ राजा 2:9

Následuj nás:

Reklamy


Reklamy