Online Bible

- Reklamy -




१ राजा 2:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “तर गिलादमा हुने बर्जिल्‍लैका छोराहरूप्रति दया देखाउनू र तिनीहरू तँसित तेरो टेबुलमा खानेहरूमध्येकै होऊन्। तेरा दाजु अब्शालोम मदेखि भागेर जाँदा तिनीहरू मेरो पक्षमा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “तर गिलादका बर्जिल्‍लैका छोराहरूमाथि दया देखाऊ, र तिनीहरू तिम्रो टेबिलमा खानेहरूमध्‍ये होऊन्‌। तिम्रो दाजु अब्‍शालोमबाट म भागी हिँड्‌दा तिनीहरू मसितै रहिरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “तर गिलादका बर्जिल्‍लैका छोराहरूलाई दया देखाउनू र तिनीहरूको हेरचाहा गर्नू। म तिम्रा दाजु अब्‍शालोमदेखि भागेर जाँदा तिनीहरूले ममाथि दया गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “गिलादको बर्जिल्लैका सन्ततिप्रति दयालु हुनु। तिनीहरूलाई आफ्नो मित्र सम्झिनु अनि आफ्नो मेजमा भोजन गराउनु। तेरो दाजु अब्शालोमबाट भागी हिँड्दा तिनीहरूले मलाई सहायता गरेका थिए।

Viz kapitola kopírovat




१ राजा 2:7

Následuj nás:

Reklamy


Reklamy