Online Bible

- Reklamy -




१ राजा 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यससित आफ्नो बुद्धिअनुसार व्यवहार गर्नू, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा नजाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिम्रो बुद्धिले जे-जस्‍तो बताउँछ, त्‍यहीअनुसार त्‍यससित व्‍यवहार गर, तर त्‍यसको फुलेको कपाल शान्‍तिसित चिहानमा नजाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसबारे के गर्नुपर्छ, त्‍यो तिमी जान्‍दछौ। त्‍यसलाई शान्‍तिसित मर्न नदेऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तर अब राजा तँ छस्। यसकारण तैंले उसलाई आफूले सोचेर बुद्धिमत्तापूर्ण दण्ड दिनुपर्छ। तर तैंले उसलाई मार्छु नै भनेर निश्चय गर्नुपर्छ। उसलाई बूढेसकालमा शान्तिका साथ मर्ने मौका नदिनु।

Viz kapitola kopírovat




१ राजा 2:6

Následuj nás:

Reklamy


Reklamy