Online Bible

- Reklamy -




१ राजा 2:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 तर राजा सोलोमनले भने आशिष् पाउनेछन्, र दावीदको सिंहासन याहवेहको सामु सदा सुरक्षित रहनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 तर सोलोमन राजा आशिषित हुनेछन्, र परमप्रभुको सामुन्‍ने दाऊदको सिंहासन सदासर्वदै सुरक्षित रहनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 तर उहाँले मलाई आशीर्वाद दिनुहुनेछ र सदाकालको निम्‍ति दाऊदको राज्‍यलाई सुरक्षित राख्‍नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

45 तर परमेश्वरले मलाई आशीर्वाद दिनु हुनेछ। उहाँले दाऊदको राज्यलाई सधैँ नै सुरक्षित राख्ननु हुनेछ।”

Viz kapitola kopírovat




१ राजा 2:45

Následuj nás:

Reklamy


Reklamy