१ राजा 2:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 यो सुनेर तिनी आफ्नो गधामा काठी कसेर आफ्ना दासहरूलाई खोज्न आकीशकहाँ गातमा गए। यसरी शिमीले आफ्ना दासहरूलाई गातबाट फर्काइल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 जब शिमीले “तिम्रा दासहरू गातमा छन्” भनी सुने, तब उनी आफ्नो गधामा जीनकाठी कसेर आफ्ना दासहरूलाई खोज्न गातमा आकीशकहाँ गए। यसरी शिमी गएर गातबाट आफ्ना दासहरूलाई ल्याए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 तिनीहरूलाई खोज्न आफ्नो गधा कसी त्यसमा सवार भई शिमी गातमा आकीश राजाकहाँ गए। ती दुईलाई भेट्टाएर शिमीले घर फर्काएर ल्याए। Viz kapitolaपवित्र बाइबल40 यसर्थ शिमीले आफ्नो जिन खच्चडमाथि राखे अनि गातमा राजा आकी शसमक्ष आफ्ना दासहरू लिन गएका थिए। उनले तिनीहरूलाई त्यहाँ भेटे अनि घर फर्काए। Viz kapitola |