१ राजा 2:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 तर तीन वर्षपछि शिमीका दुई जना दासहरू गातका राजा माकाको छोरा आकीशकहाँ भागेर गए। शिमीलाई यसो भनियो, “तपाईंका दासहरू गातमा छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तर तीन वर्षपछि उनका दुई जना दासहरू गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तीन वर्षपछि शिमीका दुई कमाराहरू गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए। ती दुई गातमा छन् भनी शिमीले सुने। Viz kapitolaपवित्र बाइबल39 तर तीन बर्षपछि शिमीका दुइ जना दासहरू भागे। तिनीहरू गातका राजा, माकाका छोरा आकीश कहाँ गए। शिमीले सुने, उनका दासहरू गातमा छन्। Viz kapitola |