१ राजा 2:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 त्यसपछि राजाले शिमीलाई बोलाए, र तिनलाई भने, “आफ्ना लागि यरूशलेममा घर बनाऊ, र त्यहीँ बस, अरू कुनै ठाउँमा नजानू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 त्यसपछि राजाले शिमीलाई बोलाइपठाए, र उनलाई भने, “यरूशलेममा आफ्नो निम्ति एउटा घर बनाएर त्यहीँ नै बस।” सहर छोड़ेर अरू कुनै ठाउँमा तिमी नजानू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 त्यसपछि राजाले शिमीलाई बोलाएर भने, “यहाँ यरूशलेममा आफ्नो लागि एउटा घर बनाऊ। त्यहाँ बास गर्नू र सहर छोडेर नजानू। Viz kapitolaपवित्र बाइबल36 त्यसपछि राजाले शिमीलाई बोलाए। राजाले उनलाई भने, “यहाँ यरूशलेममा आफ्नोलागि एउटा घर बनाऊ। त्यस घरमा बस अनि शहर नछोड। Viz kapitola |