Online Bible

- Reklamy -




१ राजा 2:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 राजाले योआबको ठाउँमा यहोयादाका छोरा बनायाहलाई आफ्नो फौजको जिम्मा सुम्पिदिए। अनि अबीयाथारको स्थानमा पुजारी सादोकलाई राखिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 राजाले यहोयादाका छोरा बनायाहलाई योआबको सट्टामा सेनापति नियुक्त गरे, र अबियाथारको सट्टामा सादोकलाई पूजाहारी नियुक्त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 राजाले बनायाहलाई योआबको स्‍थानमा सेनापति र सादोकलाई अबियाथारको स्‍थानमा पूजाहारी बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 तब सुलेमानले यहोयादाका छोरा बनायाहलाई योआबको ठाउँमा सेनाको सेनापति बनाए। सुलेमानले एबीयातारको ठाउँमा सादोकलाई नयाँ पूजाहारीको पदमा नियुक्त पनि गरे।

Viz kapitola kopírovat




१ राजा 2:35

Následuj nás:

Reklamy


Reklamy