Online Bible

- Reklamy -




१ राजा 2:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 यसकारण यहोयादाका छोरा बनायाह माथि गए, र योआबलाई प्रहार गरेर मारे। अनि तिनलाई मरुभूमिमा तिनकै जमिनमा गाडिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 यसैले यहोयादाका छोरा बनायाह वेदीमा उक्‍लेर गए, र योआबलाई हिर्काएर मारे, र मरुभूमिमा भएको उनको जमिनमा उनलाई गाड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 यसकारण बनायाहले परमप्रभुको पवित्र पालमा गएर योआबलाई मारे र उसलाई खुला मैदानमा उसकै घरनिर गाडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 यसै कारण यहोयादाका छोरा बनायाहले योआबलाई मारे। योआबलाई मरुभूमिमा उनको घरको नजिकै नै गाडीयो।

Viz kapitola kopírovat




१ राजा 2:34

Následuj nás:

Reklamy


Reklamy