Online Bible

- Reklamy -




१ राजा 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेह तेरा परमेश्‍वरले चाहनुभएका सबै कुरा पालन गर्नू: उहाँमा आज्ञाकारी हुनू, र मोशाको व्यवस्थामा लेखिएझैँ, उहाँका सबै उर्दीहरू र आदेशहरू, उहाँका नियमहरू अनि विधिहरू पालन गर्नू; ताकि तैँले जे गर्छस्, र तँ जहाँ जान्छस्, त्यहाँ तेरो उन्‍नति होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 र परमप्रभु आफ्‍ना परमेश्‍वरतिरको आफ्‍नो कर्तव्‍य पूरा गर। उहाँका मार्गमा हिँड़। मोशाको व्‍यवस्‍थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्‍छौ, त्‍यसमा तिम्रो उन्‍नति होस्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 र परमप्रभु तिम्रा परमेश्‍वरले जे आज्ञा गर्नुहुन्‍छ, ती मान। मोशाका व्‍यवस्‍थामा लेखिएका सबै उहाँका नियम र आज्ञाहरू पालन गर र तिमी जहाँ गए पनि तिमीले जे कुरामा हात हाल्‍नेछौ, त्‍यसमा तिम्रो फलिफाप हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अब परमप्रभु तिम्रो परमेश्वरको सबै आदेशहरू सावधानीका साथ पालन गर। उहाँका सबै नियम, आदेश, निर्णय, सल्लाह र करार सावधानीका साथ पालन गर। मोशाको व्यवस्थामा लेखिएका प्रत्येक कुराको पालन गर। यदि तैंले यसो गरिस् भने तब आफूले गरेको प्रत्येक काममा अनि गएको प्रत्येक ठाउँमा सफल हुनेछस्।

Viz kapitola kopírovat




१ राजा 2:3

Následuj nás:

Reklamy


Reklamy