Online Bible

- Reklamy -




१ राजा 2:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब राजा सोलोमनले आफ्नी आमालाई जवाफ दिए, “तपाईंले शूनम्मी अबीशगलाई अदोनियाहको निम्ति किन बिन्ती गर्नुहुन्छ? तपाईंले तिनका लागि राज्य पनि माग्न सक्नुहुन्छ। किनकि जे भए तापनि तिनी मेरो ठूलो दाजु हुन्। तिनका निम्ति अनि पुजारी अबीयाथार र सरूयाहका छोरा योआबका निम्ति पनि माग्न सक्नुहुन्छ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 राजा सोलोमनले आफ्‍नी आमालाई जवाफ दिए, “शूनम्‍मी अबीशगलाई अदोनियाहसँग विवाह गरिदिनलाई तपाईं किन बिन्‍ती गर्नुहुन्‍छ? तपाईंले राज्‍य नै माग्‍नुभए पनि हुन्‍थ्‍यो, किनभने उनी मेरा दाज्‍यै हुन्‌— हो, अबियाथार पूजाहारी र सरूयाहका छोरा योआबका निम्‍ति पनि।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 राजाले सोधे, “किन अबीशग उनलाई दे भन्‍नुहुन्‍छ? बरु उनलाई सिंहासन नै दिइहाल् भन्‍नुहोस् न। आखिर उनी मेरा ठूल्‍दाइ हुन् र अबियाथार पूजाहारी र योआब उनीपट्टि लागेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 राजा सुलेमानले आफ्नी आमालाई जवाफ दिए, “तपाईं किन मसित अबीशगलाई दिन माग्नु हुँदैछ? यो मलाई उसलाई राज्य देऊ भनी माग्नु जस्तैं नै हो। जे भए ता पनि उनी मेरो ठूला दाज्यू हुन्। पूजाहारी एबीयातार र सरूथाहका छोरो योआबले उनलाई सघाउने छन्!”

Viz kapitola kopírovat




१ राजा 2:22

Následuj nás:

Reklamy


Reklamy