Online Bible

- Reklamy -




१ राजा 2:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसकारण तिनले भन्‍न थाले, “तपाईं शूनम्मी अबीशगलाई मेरी पत्नी हुनलाई मलाई दिइयोस् भनी राजा सोलोमनलाई भनिदिनुहोस्। किनकि उनले तपाईंलाई इन्कार गर्न सक्दैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 उनले भने, “मैले शूनम्‍मी अबीशगलाई विवाह गर्न पाऊँ भनी सोलोमन राजालाई बिन्‍ती गरिदिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उनले भने, “शूनम्‍मीबाट आएकी केटी अबीशगलाई मेरी स्‍वास्‍नी हुन सोलोमन राजासित बिन्‍ती गरिदिनुहोस्। तपाईंलाई उनले ‘नाइँ’ भन्‍नेछैनन्, त्‍यो म जान्‍दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 अदोनियाहले भने, “मलाई थाहा छ तपाईंले भनेको कुनै पनि कुरा राजा सुलेमान मान्नु हुन्छ। कृपया शूनम्मी युवती अबीशगसँग विवाह गर्ने अनुमति मलाई उनीबाट दिलाई दिनुहोस्।”

Viz kapitola kopírovat




१ राजा 2:17

Následuj nás:

Reklamy


Reklamy