Online Bible

- Reklamy -




१ राजा 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 एक दिन हग्गीतको छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ गए। बतशेबाले तिनलाई सोधिन्, “के तिमी शान्तिपूर्वक आएका हौ?” तिनले जवाफ दिए, “हजुर, शान्तिपूर्वक आएको हुँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अब हग्‍गीतका छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ आए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्‍तिसितै आएका हौ?” उनले जवाफ दिए, “हजूर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तब अदोनियाह, जसकी आमा हग्‍गित थिइन्, सोलोमनकी आमा बतशेबाकहाँ गए। तिनले भनिन्, “राम्रै मनले भेट्‍न आएको होला नि!” “हो,” उनले भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तब हग्गीतको छोरा अदोनियाह सुलेमानकी आमा बतशेबा समक्ष गए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्त मन लिएर आएका हौ?” अदोनियाहले जवाफ दिए, “ज्यू, यो शान्तिपूर्ण भेट नै हो।

Viz kapitola kopírovat




१ राजा 2:13

Následuj nás:

Reklamy


Reklamy