Online Bible

- Reklamy -




१ यूहन्‍ना 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हामीले जे देखेका र सुनेका छौँ, त्यही हामी तिमीहरूलाई घोषणा गर्दछौँ, यस हेतुले कि तिमीहरूको पनि हामीसित सङ्गति होस्। अनि हाम्रो सङ्गति पितासँग र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्‌। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिमीहरू पनि हामीसँग संगति गर भनेर नै हामीले जे देखेका र सुनेका छौं, त्‍यो तिमीहरूलाई प्रचार गर्दछौं। हाम्रो संगतिचाहिँ परमेश्‍वर पिता र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अब हामी तिमीहरूलाई हामीले देखेका अनि सुनेको कुराहरू भन्छौं। किनभने हामी चाहन्छौ कि हामीसित तिमीहरूको सङ्गति रहोस्। सङ्गति जो हामी एक साथ सहभोग गर्छौ त्यो पिता परमेश्वर अनि उनको पुत्र येशू ख्रीष्टसित हुन्छ।

Viz kapitola kopírovat




१ यूहन्‍ना 1:3

Následuj nás:

Reklamy


Reklamy