१ कोरिन्थी 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि मोशाको व्यवस्थामा यसरी लेखिएको छ: “अन्नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू।” के गोरुहरूका बारेमा मात्र परमेश्वरले वास्ता राख्नुहुन्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनभने मोशाको व्यवस्थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।” के गोरुहरूका विषयमा परमेश्वर चिन्तित हुनुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मोशाले दिएको व्यवस्थामा लेखिएको छ, “दाइँ गर्ने गोरुलाई मोहला नलगाऊ।” के परमेश्वरले यो गोरुकै लागि भन्नुभएको हो? Viz kapitolaपवित्र बाइबल9 मोशाको नियममा लेखिएको छः “दाँई गर्ने गोरूको मुखमा महला नलगाऊ र त्यसलाई अन्न खानाबाट नरोक।” के परमेश्वर गोरूहरूमा मात्र चासो राख्नु हुन्छ? Viz kapitola |