१ कोरिन्थी 9:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसै प्रकारले सुसमाचार प्रचार गर्नेले आफ्नो जीविका सुसमाचारबाटै चलाओस् भनी परमेश्वरले आज्ञा गर्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाऊन् भनी प्रभुले आज्ञा दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसरी नै सुसमाचार प्रचार गर्नेले सुसमाचारबाटै खान-लाउन पाओस् भन्ने प्रभुको आज्ञा छ। Viz kapitolaपवित्र बाइबल14 सुसमाचार प्रचार गर्नेहरूलाई पनि त्यस्तै हो। सुसमाचारका प्रचारकहरूले प्रचार कर्मबाटै आफ्नो जीवन निर्वाह गर्नु पर्छ भनी आज्ञा दिनु भयो। Viz kapitola |