१ कोरिन्थी 9:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 के तिमीहरूलाई थाहा छैन? मन्दिरमा काम गर्नेहरूले मन्दिरबाट नै खान पाउँछन्, र वेदीमा काम गर्नेहरूले वेदीमा चढाएका चीजहरूबाट हिस्सा लिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 के तिमीहरूलाई थाहा छैन, कि मन्दिरमा सेवा गर्नेहरूले मन्दिरका थोकहरूबाट खान्छन्, र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्सा लिन्छन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 के तिमीहरूलाई थाहा छैन, कि मन्दिरमा काम गर्नेले मन्दिरमै खान पाउँछ। बलि-वेदीमा काम गर्नेले बलि-वेदीबाटै आफ्नो भाग पाउँछ। Viz kapitolaपवित्र बाइबल13 के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाँउछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्? Viz kapitola |