Online Bible

- Reklamy -




१ कोरिन्थी 9:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक बिउ छरेका छौँ भने तिमीहरूबाट भौतिक थोकको कटनीको आशा गर्नु के यो ठूलो कुरा हो र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यदि हामीहरूले तिमीहरूका माझमा आत्‍मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्‍पत्तिको कटनी गर्‍यौ भने, के त्‍यो अति भयो र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हामीले त तिमीहरूका माझमा आत्‍माको अन्‍न छरेका छौं। हामीले तिमीहरूबाट केही चीज पाउनु कुनै उदेकको कुरो हो र?

Viz kapitola kopírovat

पवित्र बाइबल

11 हामीले तिमीहरूमा आत्मिक बिऊ छरेकाछौं? यसर्थ यदि हामीले तिमीहरूबाट केही भौतिक चीजको आशा गर्दा त्यो अधिक हुन्छ र?

Viz kapitola kopírovat




१ कोरिन्थी 9:11

Následuj nás:

Reklamy


Reklamy