१ कोरिन्थी 9:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 के उहाँले विशेष गरी यो हाम्रा निम्ति भन्नुभएको होइन र? हो, यो हाम्रा निम्ति नै लेखिएको थियो; किनभने जोत्ने र दाइँ गर्नेले फसलको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाइँ गर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 के उहाँले हाम्रो खातिर नै यो भन्नुभएको होइन र? हाम्रो खातिर नै यो लेखिएको हो। किनकि जोत्ने र दाइँ गर्नेले अन्नको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाइँ गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 के उहाँले हाम्रो लागि भन्नुभएको होइन? हो, यो हाम्रो लागि भनिएको हो किनभने खेत जोत्नेले आशामै जोत्छ अनि दाइँ गर्नेले केही पाउँला भन्ने आशाले नै दाइँ गर्छ। Viz kapitolaपवित्र बाइबल10 होइन, वास्तवमा परमेश्वर हाम्रै बारे बोल्दै हुनु हुन्थ्यो। हो, धर्म शास्त्र हाम्रै लागि लिखिएको हो, “जोत्दा र दाँईँ गर्दा खेतीवालाले केही अन्न पाउने आशा गर्छ।” Viz kapitola |