१ कोरिन्थी 8:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर होसियार रहो, नत्रता तिमीहरूको यो स्वतन्त्रता कमजोर विवेक हुनेहरूलाई ठेसको कारण बन्न जाला। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर होशियार होऔ, तिमीहरूको यो स्वतन्त्रता दुर्बलहरूका निम्ति ठोकरको कारण नबनोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर होश राख, तिम्रो स्वतन्त्र कामले विश्वासमा कमजोर हुनेहरूलाई पापमा नलडाओस्। Viz kapitolaपवित्र बाइबल9 तर आफ्नो स्वतन्त्रताको ख्याल राख ताकि तिम्रो स्वतन्त्रताले गर्दा ती कमजोर विश्वास भएका मानिसहरू पापमा नपरून्। Viz kapitola |