१ कोरिन्थी 8:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर भोजनले हामीलाई परमेश्वरको नजिक ल्याउँदैन। त्यो नखाँदैमा कुनै हानि छैन, र खाँदैमा पनि कुनै लाभ छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा बढ़ी ग्रहणयोग्य बनाउँदैन। नखाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 खानेकुराले त हामीलाई परमेश्वरकहाँ पुर्याउँदैन। नखाँदा पनि हामीलाई केही हानि छैन, खाँदा पनि केही मिल्ने होइन। Viz kapitolaपवित्र बाइबल8 तर खाने कुराले हामीलाई परमेश्वरको नजिकमा ल्याउँदैन। नखाँदैमा कुनै हानी छैन र खाँदैमा कुनै लाभ छैन। Viz kapitola |