Online Bible

- Reklamy -




१ कोरिन्थी 7:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 पत्नीको आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पतिको अधिकारमा हुन्छ। यसरी नै पतिको पनि आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पत्नीको अधिकारमा हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 पत्‍नीले आफ्‍नो शरीरमाथि अधिकार राख्‍दिन, तर उसको पतिले राख्‍छ। यसरी नै पतिले पनि आफ्‍नो शरीरमाथि अधिकार राख्‍दैन, तर उसकी पत्‍नीले राख्‍छे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 स्‍वास्‍नीको शरीर स्‍वास्‍नीको होइन, लोग्‍नेको हो। त्‍यसै गरी लोग्‍नेको शरीर लोग्‍नेको होइन, स्‍वास्‍नीको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 आफ्नो शरीरमाथि पत्नीको कुनै अधिकार रहँदैन। उसको शरीरमाथि उसको पतिको अधिकार रहन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:4

Následuj nás:

Reklamy


Reklamy