१ कोरिन्थी 7:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 यो तिमीहरूकै भलाइको लागि भन्दछु, तिमीहरूलाई प्रतिबन्ध लाउनलाई होइन; ताकि तिमीहरू प्रभुको पूर्ण भक्तिमा जीवन बिताउन सक। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 यो कुरा तिमीहरूमाथि प्रतिबन्ध लाउनलाई होइन तर तिमीहरूका भलाइको लागि नै भनिरहेछु, यस हेतुले कि तिमीहरू एक चित्तका भई प्रभुप्रति भक्तिसाथ ठीक किसिमको जीवन यापन गर्न सक। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 म यो कुरा तिमीहरूकै भलाइको लागि भन्दै छु। मैले तिमीहरूलाई नियमहरूले बाँधेको होइनँ। तर राम्रो होस् र तिमीहरूको मन पूरासँग प्रभुमा लागोस् भन्न खोजेको हुँ। Viz kapitolaपवित्र बाइबल35 तिमीहरूकै भलाईको निम्ति म यी कुराहरू गर्दैछु। मैले तिमीहरूलाई नियन्त्रण गर्न खोजेको होइन। तर तिमीहरू ठीक ढङ्गले बाँच्न सक भन्ने म चाहन्छु। अनि आफ्नो समय अरू कुराहरूतिरबाट मुक्त गराई पूर्णतया प्रभुमा लगाएको मन पराँउछु। Viz kapitola |