Online Bible

- Reklamy -




१ कोरिन्थी 7:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 पतिले आफ्नो पत्नीसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। यसरी नै पत्नीले पनि पतिसँगको वैवाहिक कर्तव्य पूरा गरोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 पतिले आफ्‍नी पत्‍नीलाई तिनको वैवाहिक हक देओस्, र यसरी नै पत्‍नीले पनि आफ्‍ना पतिलाई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 पुरुषले लोग्‍नेको कर्तव्‍य पूरा गरोस्। स्‍त्रीले पनि स्‍वास्‍नीको कर्तव्‍य पूरा गरोस् र दुवैले एक-अर्काको खाँचो पूरा गरून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 पतिले आफ्नी पत्नीलाई सब थोकहरू देओस् जुन एउटी पत्नीले पाउनु पर्छ र पत्नीले पनि आफ्ना पतिलाई सब कुरा देओस्, जुन एउटा पतिले पाउनु पर्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:3

Následuj nás:

Reklamy


Reklamy