१ कोरिन्थी 7:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तर यदि तिमीले विवाह गर्यौ भने पनि तिमीले पाप गरेका हुँदैनौ; अनि एउटी कन्याले विवाह गरी भने तापनि त्यसले पाप गरेकी हुँदिन। तर जसले विवाह गर्छन्, तिनीहरूले यस जीवनमा धेरै दुःखको सामना गर्नुपर्नेछ, र म तिमीहरूलाई यसबाट जोगाउन चाहन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर तिमीले विवाह गर्यौ भने पनि त्यो पाप होइन। कन्याकेटीले विवाह गर्दैमा त्यसले पाप गरेकी हुँदिन। तरै पनि विवाह गर्नेहरूले यस जीवनमा कष्टहरूको सामना गर्नुपर्नेछ, र म तिमीलाई यसदेखि जोगाउन चाहन्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिमीहरूले बिहे गर्यौ भने पनि पाप त लाग्दैन। त्यसै गरी बिहे नगरेका स्त्रीलाई पनि बिहे गर्दा पाप लाग्दैन। तर बिहे गर्नेहरूलाई यस संसारमा झन्झट हुन्छ अनि तिमीहरूलाई त्यसबाट जोगाउन चाहन्छु। Viz kapitolaपवित्र बाइबल28 तर तिमीले विवाह गरे त्यो कुनै पाप होइन। अनि कन्या केटीले विवाह गर्छ भने त्यो पाप होइन। तर विवाह गर्नेहरूले जीवनमा दुःखै पाउँछन् अनि म चाहन्छु कि तिमीहरू त्यस्तो कठिनाईहरूबाट मुक्त रहो। Viz kapitola |