१ कोरिन्थी 7:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 यदि तिमी विवाहित छौ भने आफ्नी पत्नीलाई नत्याग। यदि तिमी अविवाहित छौ भने विवाह गर्न नखोज। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 के तिमीले विवाह गरेका छौ? त्यसो भए आफ्नी पत्नीबाट छुट्न नखोज। के तिमी अविवाहित छौ? त्यसो भए विवाह गर्न नखोज। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 बिहे गरेर बाँधिएका छौ? त्यसो हो भने छुट्टिने कोसिस नगर। बिहे नै गरेका छैनौ भने विवाहको बन्धनमा पर्न नखोज। Viz kapitolaपवित्र बाइबल27 तिमीहरूको पत्नी छ भने उबाट अलग हुने चेष्टा नगर। यदि तिम्रो विवाह विच्छेद भएको भए, पुर्नविवाह पट्टि नलाग। तिमीहरू अविवाहित भए पत्नी खोज्ने चेष्टा तर्फ नलाग Viz kapitola |