१ कोरिन्थी 7:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 किनभने वर्तमान समयको सङ्कष्टको कारणले गर्दा मेरो विचारमा जुन व्यक्ति जस्तो छ, त्यस्तै अवस्थामा रहनु असल हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 वर्तमान सङ्कष्टलाई हेर्दा, जुन व्यक्ति जस्तो अवस्थामा छ त्यसैमा नै रहे असल होला भन्ने म ठान्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 अहिलेको दु:खलाई विचार गर्दा जस्तो छौ, त्यस्तै बस्नु राम्रो होला। Viz kapitolaपवित्र बाइबल26 त्यो दुःखको घडी हो। यसैले म सोच्छु तिमीहरू जुन अवस्थामा छौ त्यही अवस्थामा बस्नु राम्रो हो। Viz kapitola |