१ कोरिन्थी 7:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 अब कन्याहरूको विषयमा: मैले प्रभुबाट केही आज्ञा त पाएको छैन; तर प्रभुको कृपा पाएर विश्वासयोग्य भएको कारणले म यो सल्लाह दिन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अब कन्याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन। तर प्रभुको कृपाद्वारा एउटा विश्वासयोग्य व्यक्तिको हैसियतले म तिमीहरूलाई आफ्नो सल्लाह दिन्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 बिहे नगर्नेहरूका बारेमा मलाई प्रभुबाट कुनै आज्ञा मिलेको छैन। तर मैले प्रभुको दया पाएको हुँदा म भरपर्दो भई तिमीहरूलाई सल्लाह दिन्छु। Viz kapitolaपवित्र बाइबल25 अब म अविवाहितहरूको विषयमा लेख्छु। यस बारे मलाई प्रभुबाट आज्ञा छैन, तथापि म आफ्नो विचार पोख्छु। मलाई विश्वास गर्न सक्छौ किन कि प्रभुले मलाई दया गर्नु भएको छ। Viz kapitola |