१ कोरिन्थी 7:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 कुनै मानिसको बोलावट हुँदा उसको अगिबाटै खतना भइसकेको थियो भने उसले बेखतना हुनुपर्दैन। कुनै मानिसको बोलावट हुँदा खतना नभएको हो भने उसले खतना नगरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 के कोही मानिसको बोलावट हुँदा त्यसको अघिबाटै खतना भइसकेको थियो? त्यसो हो भने त्यसले बेखतना हुन नखोजोस्। के कोही खतना नहुँदै बोलावट भएको छ? त्यसो भए त्यसले खतना हुन नचाहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 शरीरमा खतना लाउने मानिस छानिएको छ भने उसले त्यस चिन्हलाई मेट्ने कोसिस नगरोस्। खतना नभएको मानिसलाई परमेश्वरले बोलाउनुभएको भए उसले पनि खतना लाउने कोसिस नगरोस् Viz kapitolaपवित्र बाइबल18 यदि कुनै मानिस बोलाइँदा पहिल्यैबाट खतना भएको थियो भने उसले आफ्नो परिवर्तन गर्नु पर्दैन। यदि खतना नगरिएको मानिस बोलाइयो भने उसले खतना गरिरहनु पर्दैन। Viz kapitola |