१ कोरिन्थी 7:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 अरू बाँकी रहेकाहरूलाई म यो भन्न चाहन्छु; प्रभुबाट होइन, तर म आफैँबाट: यदि ख्रीष्टमा कुनै विश्वासी भाइको विश्वास नगर्ने पत्नी छ, र पतिसँग बस्न चाहन्छे भने उसले पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर तिमी अरूहरूलाई म भन्दछु (यो मेरो भनाइ हो, प्रभुको होइन), यदि कुनै भाइकी ख्रीष्टमा विश्वास नगर्ने पत्नी छ, र तिनी ऊसँग बस्न चाहन्छिन् भने, उसले त्यसलाई नत्यागोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अरूहरूलाई प्रभुबाट होइन, म आफैं भन्दछु, ख्रीष्टिय भाइको येशूमा विश्वास नगर्ने स्वास्नी छ र ऊसँगै बस्न चाहन्छे भने उसलाई नत्याग्नू। Viz kapitolaपवित्र बाइबल12 अरू सबैलाई म यो भन्छु। यी कुराहरू म भन्दैछु, प्रभुबाट होइन। ख्रीष्टमा एक भाइको यस्ती पत्नी हुन सक्छे जो ख्रीष्ट विश्वासी होइन। यदि त्यस्ती पत्नी उसित बस्न राजी छे भने उसले त्यसलाई नत्यागोस्। Viz kapitola |